गृहपृष्ठ खबर स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु, १४ पुग्यो कोरोना स्रक्रमणबाट मर्नेको संख्या

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु, १४ पुग्यो कोरोना स्रक्रमणबाट मर्नेको संख्या

प्रकाशित मिति:

काठमाडौं – स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आज बिज्ञप्ति निकाल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा वालिङका संक्रमित व्यक्तिको मृत्यु भएको जनाएको हो । योसँगै कोरोना स्रक्रमणबाट मर्नेको संख्या १४ पुग्यो ।

सम्बन्धित् समाचार