गृहपृष्ठ खबर आर्थिक बर्ष २०७७\०७८ मा बाणगंगाको हरेक वडालाई १ करोड

आर्थिक बर्ष २०७७\०७८ मा बाणगंगाको हरेक वडालाई १ करोड

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले असार ५ गते निति तथा कार्यक्रम ल्याउने भएको छ । जसमा आर्थिक बर्ष २०७७÷०७८ मा बाणगंगाको हरेक वडालाई करिव १ करोड
बजेट पर्ने भएको छ । भुभाग, जनसंख्या, आन्तरीक आम्दानी लगायतका आधारमा वडालाइ बजेट बिनियोजन हुने बताइएको छ ।

आज बसेको कार्यपालिकाको बैठकले असार २ गतेसम्म हरेक वडाबाट कार्यक्रम माग गर्ने र ५ गते निति तथा कार्यक्रम ल्याउने र १० गते बजेट  ल्याउने निर्णय गरेको हो ।
बाणगंगा नगरपालिकाको बिकासका लागी हरेक वडामा करिव १ करोड रुपैया बिनियोजन हुने नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलल बताए ।

सम्बन्धित् समाचार