गृहपृष्ठ खबर कपिलवस्तुमा थप ७ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ५७३ पुग्यो

कपिलवस्तुमा थप ७ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ५७३ पुग्यो

प्रकाशित मिति:

कपिलवस्तुमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ५७३ पुगेको छ ।संक्रमितहरु यशोधरा गाउँपालिका वडा न ४ का बर्ष २३,२९,३२,५५ का पुरुष ४ जना, वडा न ३ का बर्ष २८,४० का २ महिला र बर्ष ४२ का पुरुष १ जना रहेका छन् ।
उक्त नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा परिक्षण गरिएको स्वास्थ कार्यलय कपिलवस्तुले जनाएको छ ।

सम्बन्धित् समाचार