विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड- 19 ) ले अहिले संसारभर महामारि निम्ताएको भारतमा थप कडाई गरेपछि त्यहा रोजगार गर्न गएका हजारौ प्युठानि जिल्ला भित्रिएकाछन । भारतको चेन्नईबाट प्रति ब्यक्ति ७००० हजार भाडा तिरी कोहलपुर आएका प्युठानका पाच मजदुर अहिले कोहलपुरको चोकनेर अलपत्र परेको र त्यहाबाट प्युठान आउने कुनै साधन नभएको खानेकुरा पनि चाउचाउबाहेक अरु नभएको नौबहिनि गाउपालिका ८ घर पर्ने माधब भन्डारिले बताउनु भयो।उहासंगै भारतबाट आएका प्युठान नपा ६ का ४ जना गरि पाचजना प्युठानि बिचबाटोमै अलपत्रपरेको बताउनु भयो।
साथै स्थानीय सरकारले जतिसके छिटो
उद्वार गर्नकालागिका।९८४०५८४९२८ नम्बर उपलब्ध गराएको माधब भन्डारिले बताए।