गृहपृष्ठ खबर थप ४२६ जनामा कोरोना, संक्रमित संख्या ८२७४ पुग्यो, हालसम्म १४ सय २ जना निको   

थप ४२६ जनामा कोरोना, संक्रमित संख्या ८२७४ पुग्यो, हालसम्म १४ सय २ जना निको   

प्रकाशित मिति:

 

 

शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

 

शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

 

सम्बन्धित् समाचार