बाणगंगा नगरपालिका वडा न. ११ ओदारीमा ७ वर्षीया एक बालिका बलात्कृत भएकी छिन् । बालिका छिमेकी युवकद्वारा बलत्कृत भएकी हुन् ।
अन्दाजी १९ बर्षका छिमेकी युवकले बिहीबार राति करिब १० बजेको समयमा घरमै घुसेर बलात्कार गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । युवकलाई थप अनुसन्धानका लागि थुनामा राखिएको छ ।