बाढी पूर्वानुमान माहाशाखाले कपिलवस्तुका नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने हुनाले सतर्क रहन आग्रह गरेको छ । महाशाखाले “हाल कपिलवस्तुको बाणगंगा स्थित बर्षामापन केन्द्रमा भारी बर्षा भईरहेको र थप हुने देखिएकाले उक्त जिल्लाको बाणगंगा,काेइली खाेला लगायत आसपासका स-साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्छ, सतर्क रहौँ ।” भन्दै मोबाइल म्यासेजद्वारा सतर्कता अपनाउन आग्रह गरेको छ ।
कपिलवस्तुका नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने हुनाले सतर्क रहन आग्रह


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैनीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पनि पारित
१ घण्टा अघि
आज बुद्ध जयन्ती, लुम्बिनी झकिझकाउ
२ घण्टा अघि