गृहपृष्ठ खबर गुल्मीको धुर्कोटमा पहिरोका कारण जिप दुर्घटना ,६ जना घाईते, दुईको अवस्था गम्भीर

गुल्मीको धुर्कोटमा पहिरोका कारण जिप दुर्घटना ,६ जना घाईते, दुईको अवस्था गम्भीर

प्रकाशित मिति:

गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा पहिरोले गाडी पुरेको छ । देउराली यातायातको हाडहाडेबाट धनमुडा जादै गरेको लु १ च ३९९७ नम्बरको ६ जना सवार जिप पहिरोले पुर्दा दुर्घटना भएको स्थानीय बिष्णु घिमिरेले जानकारी दिनुभएको छ ।

६ जना मध्ये ४ जनाको अवस्था सामान्य रहेको र २ जनाको अवस्था चिन्ताजनक रहेको उहाले बताउनुभयो । प्रहरी घटनास्थल पुगेको छैन । बिस्तृत बिवरण आउन बाँकी छ ।

सम्बन्धित् समाचार