गृहपृष्ठ खबर अर्घाखाँचीको शितगंगा १२ मा तेल ट्याङकर दुर्घटना, दुई जना घाईते

अर्घाखाँचीको शितगंगा १२ मा तेल ट्याङकर दुर्घटना, दुई जना घाईते

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं। १२ स्थित डोहोटेमा सन्धिखर्क देखि गोरुसिङ्गे तर्फ फर्कने क्रममा लु १ क ३७५१ नं। को तेल ट्याङ्कर दुर्घटना भएको छ । मानविय क्षति भने नभएको प्रत्यक्ष दर्शीले बताएका छ्न ।

दुर्घटनामा परी चालक र सह चालक घाईते भएका छन । थप विवरण आउन बाँकी छ ।

सम्बन्धित् समाचार