गृहपृष्ठ खबर सुस्मिताको हत्यामा संलग्न ४ जनालाई जन्मकैद हुने

सुस्मिताको हत्यामा संलग्न ४ जनालाई जन्मकैद हुने

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ८ माइत घर भएकि सुस्मिता थापाको हत्यामा संलग्न ४ जनालाई जन्म कैद हुने प्रहरीले जनाएको छ ।

मुलुकी, फौजदारी अपराध सहिंता, २०७४ को दफा ४१ (क) बमोजिम कु्रर यातना दिई ज्यान मारेको कसुरमा जिवित रहेसम्म जन्मकैद हुने हत्यारालाई सार्वजनिक गर्दै प्रहरीले जनाएको छ । उनको हत्यामा संलग्न सासु, ससुरा र नन्द रहेका छन ।

सम्बन्धित् समाचार