गृहपृष्ठ खबर कृषी क्षेत्रको बिकासनै देशको बिकास ः काग्रेस नेतृ गैरे

कृषी क्षेत्रको बिकासनै देशको बिकास ः काग्रेस नेतृ गैरे

प्रकाशित मिति:

वैखरी अनलाइन
नेपाल कृषी श्रमिक सघं नेपालकी केन्द्रिय अध्यक्ष तथा नेपाली काग्रेसकी नेतृ बिमला गैरेले कृषी क्षेत्रको बिकासनै देशको बिकास भएको बताएकी छन ।

कृषी क्षेत्रमा राज्यले बजेट थप्नुपर्ने बताउदै नेपाल जस्तो कृषी प्रधान देशमा कृषी क्षेत्रका लागी राज्यको बजेट निकै थोरै भएको बताइन । धान दिवसको अवसरमा बिज्ञप्ती निकाल्दै उनले यस्तो बताएकी हुन । धान दिवसको अवसरमा सबैलाई शुभकामना रहेको बिज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित् समाचार