गृहपृष्ठ खबर बाणगंगामा ८६ जनाको पिसिआर रिर्पोट नेगेटिभ आयो, १५ को रिर्पोट आउन बाकी

बाणगंगामा ८६ जनाको पिसिआर रिर्पोट नेगेटिभ आयो, १५ को रिर्पोट आउन बाकी

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तुको बाणगंगा नगरपालिकामा ८६ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । कुल १०१ जनाको स्वाब सकंलन भएका मध्य ८६ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको हो ।

१५ जनाको रिर्पोट आउन बाकी रहेको बाणगंगा नगरपालिकाका उप प्रमुख चक्र अर्यालले बताए । बाणगंगामा कोरोना नियन्त्रणका लागी नगरले गरेका गतिविधिमा सफल हुदै गएको बताए ।

सम्बन्धित् समाचार