गृहपृष्ठ खबर शितगंगा मेयर भन्छन ः एक रुपैया भ्रष्टचार गरेको प्रमाणित भए राजनिति गर्दीन

शितगंगा मेयर भन्छन ः एक रुपैया भ्रष्टचार गरेको प्रमाणित भए राजनिति गर्दीन

प्रकाशित मिति:

वैखरी अनलाइन
अर्घाखाचीको शितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारीले आफुलाई बदनाम गराउन केही ब्यतिmहरु समुहनै बनाएर लागेको बताएका छन । भ्रष्टचार गरेको, नियमित काम नगरेको लगायतका आरोप लगाएर आफुलाई बदनाम गराउन खाजेकाहरु सफल नहुने समेत उनले बताए ।

एक रुपैया भ्रष्टचार गरेको प्रमाणित भए आफुले राजनिति समेत नगर्ने उनले वैखरी अनलाइनलाइ बताए ।
आफु मेयर भएर काम गर्दा नेकपा र काग्रेस भनेर कुनै पार्टी बिशेषलाई समेत प्राथमिकता नदिने उनले बताए । आफनो कार्यकालमा एक रुपैया पनि भ्रष्टचार नगर्ने र हुन पनि नदिने उनले बताए ।

सम्बन्धित् समाचार