गृहपृष्ठ खबर बाणगंगा १० पटना बासीको गुनासो : पछि परेको पटनालाई बजेट कम भयो

बाणगंगा १० पटना बासीको गुनासो : पछि परेको पटनालाई बजेट कम भयो

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १० पटना बासीले पछि परेको परेको पटनालाई अन्य वडालाई झै समान बजेट दिनु अन्याय भएको बताएका छन । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै सरोकारवालाले पछि परेका क्षेत्रलाई नगर, प्रदेश र सघंले हेर्ने दृष्टीकोण फेर्नुपर्ने बताएका छन ।

 

अन्य बिकसित वडालाई र पछि परेको वडा नः १० लाई समान बजेट दिएर समान बिकास हुन नसक्ने वडाबासीको गुनासो रहेको छ । वडा भित्रका सडक र बिद्यालयको गुणस्तरीयतालाई जोड दिन वडामा बजेट आवश्यकता रहेको र सम्बन्धीत निकायले ध्यान दिन आवश्यक रहेको सरोकारवालाले बताए ।

सम्बन्धित् समाचार