गृहपृष्ठ खबर लियो क्लब अफ भलवारी सिटिको ह्यन्डओभर तथा पिन बितरण कार्यक्रम सम्पन्न

लियो क्लब अफ भलवारी सिटिको ह्यन्डओभर तथा पिन बितरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

लियो क्लब अफ भलवारी सिटिको ह्यन्डओभर तथा पिन बितरण कार्यक्रम कार्यक्रम सम्पन्न ।

लियो रबिन जोशी ज्युको सभापतित्वमा, लियो लायन सरोज कंडेल ज्युको प्रमुख अतिथ्यतामा, एम जे एफ लायन अर्चित श्रेष्ठ ज्यु, लायन डि बि थापा ज्यु, लियो अनिश लामिछाने ज्यु, लियो अब्दुल शाजिद ज्यु, लियो मदन थापा ज्यु तथा लायन श्रवण कुमार थापा ज्युको बिशिस्ट अतिथ्यतामा मङोलियन हर्ट क्याफे मङलापुरमा सम्पन्न भयो र  सम्योजक  लियो युबराज भट्टराई हुनुहुन्थ्यो भने कार्यक्रम संचालक लियो संजोक ज्ञवाली ज्यु हुनुन्थ्यो।

कार्यक्रममा पुरानो कार्यकालको पुनरावलोकन, नया कार्यकालको लागि तय भएका कार्यक्रम, पिन बितरण, अतिथी द्वारा मन्तव्य तथा लायन श्रवण थापा ज्यु द्वारा नया कार्यक्रमको लागि ह्यान्ड ओभर गरियो। कार्यक्रममा बोल्दै गर्दा सम्पुर्ण अतिथी गणहरु ले पुरानो कार्यकालको लागि बधाइ तथा नया कार्यकालको लागि शुभकामना दिनु भयो।

“स्थापनाको छोटो समयमा नै जिल्ला मा अरु कुनै क्लबले गर्न नसकेका कार्य गर्न सफल क्लब रहेको भनी”, लियो जिल्ला परिषद ३२५ बि २ नेपालका जिल्ला उपाध्यक्ष लियो अनिश लामिछाने ज्युले जानकारी दिनु भयो। त्यसैगरी प्रमुख अतिथी लियो लायन सरोज कंडेललज्युले, “६ महिनाको छोटो कार्यकालमा जस्तै पुन: जिल्ला हल्लाउने छ भनी आशावादी रहेको जानकारी दिनु भयो”।

 

सम्बन्धित् समाचार