कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ मा एक किशोरीले आत्मात्या गरेकि छिन् । किशोरीले शनिबार रातीको समयमा आत्मात्या गरेकी हुन् । अन्दाजी २० २१ बर्षकी किशोरी गंगा महत बुद्धभूमि नगरपालिका वडा नम्बर ५ दरखसवाकी स्थानीय रहेको बताईएको छ ।
किशोरीले के कति कारणले आत्मात्या गरिन भन्ने कुनै ठोस कारण भने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । शवको पोसमार्टम गरि अन्तेष्टि समेत गर्ने तयारी गरिएको छ ।