कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ बैरीया बासीले मृगौला फेल भएका हरि न्यौपानेको उपचारका लागी सहयोग गरेका छन । बिदेश रहेका बैरीयाका युवाहरु र स्थानियहरुबाट सकंलन गरिएको रु ४५ हजार ३५ रुपैया उनको उपचारका लागी सहयोग प्रदान गरेका हुन ।
न्यौपानेकै निवासमा पुगेर स्थानिय युवाहरू रमेश भुसाल, सुरेश क्षेत्री र प्रकाश बेल्बासेले उतm रकम परिवारलाई हस्तान्त्रण गरेको हो ।
बाणगंगा ४ का हरि न्यौपाने अहिले आफनो दुवै मृगौला फेल भएर सहयोगका लागी सबैलाई अनुरोध गरेका छन ।