पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गमा पर्ने तानसेन ८, गौडेपुलमा ठूला ढुङ्गा सहितको पहिरो गएपछि बिहान साढे ५ बजेदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको छ ।