कपिलवस्तु जिल्लामा लायन्स क्लव अफ कपिलवस्तुले लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनिलाई आधिकारिकता दिएको छ । बाणगंगाको वडा नः १ बैरीयामा रहेको मायादेवि रिर्सोटमा भएको तेस्रो पदस्थापन कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनी गठन भएको हो ।
नव गठित लायन्स क्लव अफ दिदिबहिनि कपिलवस्तुको अध्यक्षमा लक्ष्मी गैरे मनोनित भएकि छन । त्यस्तै प्रथम उपाध्यक्षमा सबिता पौडेल, द्धितीय उपाध्यक्षमा अन्जु आचार्य ज्ञवालि, तृतिय उपाध्यक्षमा रितु अधिकारी खनाल , सचिवमा पद्मा बस्नेत, कोषाध्यक्षमा कविता पाण्डे, स–सचिव सरस्वति सोमै, स–कोषाध्यक्षमा राधा घिमिरे, सदस्यहरुमा भगवति देवि भुसाल, पुजा पौडेल, अनिता क्षेत्रि, कमला खड्का, मिना भुसाल गैरे, पुर्णकला क्षेत्रि, रमा भट्टराई, सिता घिमिरे, राधा अधिकारी लगाएत रहेका छन् ।
यस्तै लायन्स क्लवको भातृ सस्थाको रुपमा लियो क्लव अफ कपिलवस्तु समेत रहेको छ ।