गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगामा पोखरीमा डुवेर ४ बर्षीय बालकको मृत्यु

कपिलवस्तुको बाणगंगामा पोखरीमा डुवेर ४ बर्षीय बालकको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ उत्तम नगरमा पानीमा डुवेर ४ बर्षीय बालकको ज्यान गएको छ । आमा बुवा जगंलमा च्याउ खोज्न गएका बेला बालक निशान्त बिकको ज्या गएको हो ।

घर छेउमा पानी जम्मा भएको पोखरी जस्तो खाल्टोमा उनको ज्यान गएको ईलाका प्रहरी कार्यलय पिपराले जनाएको छ । डडेलधुरा घर भएका बिकको परिवार उत्तम नगरमा घरभाडामा बस्दै आएको थियो ।

सम्बन्धित् समाचार