कपिलवस्तु ।
नेपाल बन पैदावार ब्यवसायी सघं जिल्ला कार्य समिति कपिलवस्तुले सोमबार शोक सभाको आयोजना गरेको छ । पैदावारका जिल्ला महासचिव कृष्ण बहादुर चौधरीको धर्मपत्नी शकुन्तला चौधरीको मृत्युको सातौ दिनमा सघंले शोक सभाको आयोजना गरेको हो ।
कपिलवस्तु बन पैदावार ब्यवसायी सघंका जिल्ला अध्यक्ष पशुपति शर्माको अध्यक्षता तथा पुर्व महासचिव छवि रेश्मी मगरको सञ्चालनमा शोक सभा सम्पन्न भएको थियो । शकुन्तला चौधरीको ३९ बर्षको उमेरमा क्यान्सरका कारण मृत्यु भएको थियो । शोक सभामा पैदावारका रनेन्द्र सने, उपाध्यक्ष सुरेन्द्र पाण्डे लगायतका जिल्ला भरका काष्ठ ब्यवसायीहरुको सहभागिता रहेको थियो ।
चौधरीको मृत्युमा बन पैदावार कपिलवस्तुद्वारा शोक सभाको आयोजना


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअर्थमन्त्री बारम्बार निदाएपछि…
१४ मिनेट अघि
बार्सिलोना उपाधितर्फ एक कदम अगाडि
१० घण्टा अघि
बार्सिलोना उपाधितर्फ एक कदम अगाडि
१० घण्टा अघि