गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगा नगरपालिकाले “उत्कृष्ट नगरपालिका अर्वाड पाउदै”

कपिलवस्तुको बाणगंगा नगरपालिकाले “उत्कृष्ट नगरपालिका अर्वाड पाउदै”

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले उत्कृष्ट नगरपालिका अर्वाड पाउने भएको छ । २०७५÷७६ मा उत्कृष्ट कार्य सम्पादन, सुशासन तथा सेवा प्रवाह गरको भन्दै बाणगंगा नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार पाउने भएको हो ।

देश भरका नगरपालिकाहरुको सघं नेपाल नगरपालिकाले सघंको बैठकले बाणगंगा नगरपालिकालाई उत्कृष्ट नगरपालिकाको पुरस्कारद्धारा सम्मान गर्ने निर्णय गरेको हो । उतm पुरस्कार लिन बाणगंगाका उप प्रमुख चक्र अर्याल शनिबार काभ्रेपलाञ्चोकको धुलीखेलमा जान समेत लाग्नु भएको छ ।

सम्बन्धित् समाचार