गृहपृष्ठ खबर सातै प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना

सातै प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना

प्रकाशित मिति:

काठमाडौँ  – सातै प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । तर, भारी वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । मौसम परिवर्तन भइरहने भएकाले तलमाथि पर्न सक्ने मौसमविदहरू बताउँछन् ।

मनसुनको न्यून चापीय रेखा नेपालभन्दा केही तल सरेपछि मनसुन केही निष्क्रिय भएको र भारी वर्षा हुने सम्भावना टरेको महाशाखाले जनाएको छ ।

सम्बन्धित् समाचार