गृहपृष्ठ खबर प्युठानमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमित हुनेको संख्या ३ सय ३७

प्युठानमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमित हुनेको संख्या ३ सय ३७

प्रकाशित मिति:

प्युठानमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा जिल्लाको मल्लरानी गाउँपालिकाका ३० र ५८ बर्षिय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । उनिहरु क्वारेन्टाइनमै बसेका थिए।

यो सङ्गै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ सय ३७ पुगेको छ । जसमध्ये, ३ सय ३२ जना निको भएर घर फर्किसकेका छन भने ५ जना आइसोलेसनमा उपचाररत रहेका छन ।

सम्बन्धित् समाचार