जिल्ला स्वास्थय कार्यालय अनुसार अहिले सम्म कपिलस्तु अस्पतालका ६ स्वास्थ्थयकर्मी संक्रमित भएका छन । २ महिना अघि अस्पतालमा कार्यरत एक स्टाफ नर्स संक्रमित भएकी थिईन । निको भए पछि अहिले उनी काममा फर्कि सकेकी छिन । ३ दिन अघि अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट समेत संक्रमित भएका थिए ।
स्वाब संकलन गर्दै आएका उनी अहिले आइसोलेशनमा छन । आईतवार अस्पतालको एक नर्सिङ कर्मचारी, एक ल्याब फाटका, ऐक्सरे र ओपीडीमा काम गर्नै कर्मचारी संक्रमित भएका छन । अस्पतालमा के गनै बिषयमा छलफल भईरहेको अस्पताल प्रशासनले जनाएको छ ।