गृहपृष्ठ खबर कपिलवस्तुमा समुदायस्तरका थप ११ जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तुमा समुदायस्तरका थप ११ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति:


कपिलवस्तुमा समुदायस्तरका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु नगरपालिकाका तौलिहवा बजार क्षेत्र (बालमन्दिर) देखि संकलन गरिएका ९८ जनाको कोरोना परिक्षणको रिपोर्ट आएको छ ।  जसमध्ये ११ जनाको रिपोर्ट पोजेटिभ, ८७ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ ।

सम्बन्धित् समाचार