कपिलवस्तु नगरपालिका– १ मस्जिद टोलका मासु ब्यापारीको तिन जना परिवार नै कोरोना संक्रमित भएका छन । चार दनि अघि संक्रमित भएका मासु ब्यापारीको श्रीमति र छोरीमा पनि कोरोना देखिएको छ । स्वास्थ्य कार्यालय श्रोत लक्ष्ण सहीतका मास ब्यापारी अहिले कारोना बिशेष अस्पतालको आईृसियुमा उपचाररत छन ।
उनको श्रीमति र छोरी मंगलार संक्रमित पुष्टी भएकी हुन । संक्रमित श्रीमतिलाई समेत लक्ष्ण सहीतको कोरोना लागकेो र समस्या आए पछि उपचारकालागि बुटवल मंगलार साझ पठाईएको थियो ।