वैखरी अनलाइन
लागु औषधसहित कपिलवस्तुका १ युवा प्रकाउ परेका छन । कपिलवस्तु नगरपालिका वडा नः १० बस्ने बिजय पासवानलाई प्रहरीले लागु औषधसहित प्रकाउ गरेको हो । जग्दीशपुर तालबाट तौलीहवा जाने बाटोमा उनलाई लु ९ प २३८ नः को मोटरसाइलका साथमा ४ वटा पलास्टिकमा लागु औषध लुकाएर राखेको अवस्थामा भेटीएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
लागु औषधसहित कपिलवस्तु नगरपालिका १० का पासवान प्रकाउ


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैलुम्बिनी प्रदेश : नीति तथा कार्यक्रम स्वीकृत
६ घण्टा अघि
कपिलवस्तुमा रुखले च्यापिएर एक बालिकाको मृत्यु
७ घण्टा अघि
स्थापना दिवसमा बिरामीलाई फलफुल उपहार
१८ घण्टा अघि