संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । दिउँसो ४ बजेर ७ मिनेट जाँदा संखुवासभाको थुदाम केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
संखुवासभा केन्द्रविन्दु भई ४.२ म्याग्निच्युडको भूकम्प


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैदाउन्नेको दलदलबाट सहज छैन निस्कन
४ मिनेट अघि
विपीन जोशीको रिहाइबारे पहल गरिदिन पुनः आग्रह
१३ मिनेट अघि
स्थगित आईपीएल क्रिकेट आजदेखि शुरू हुँदै
२ घण्टा अघि
लुम्बिनी प्रदेश : नीति तथा कार्यक्रम स्वीकृत
१२ घण्टा अघि