कपिलवस्तुको बाणगंगामा उद्योग बाणिज्य सघंको आर्थिक सहयोगमा स्वाब सकंलन भएको छ । बाणगंगा नगरपालिकाको प्राविधिक सहयोगमा नगरपालिकाका ९९ जनाको स्वाब सकंलन भएको हो ।
नगरपालिका भित्रका ७५ जना ब्यवसायी सहित समुदायका गरी ९९ जनाको स्वाब सकंलन गरिएको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलले बताए ।
नगर भित्र रहेका ब्यवसायीहरुलाइ केन्द्रित गरी किट खरिद गरीएको सघंका महासचिव लक्ष्मण अधिकारीले बताए ।