गृहपृष्ठ खबर कोरोना नियन्त्रणका लागी सबै एकजुट हौँ ः अध्यक्ष पौडेल

कोरोना नियन्त्रणका लागी सबै एकजुट हौँ ः अध्यक्ष पौडेल

प्रकाशित मिति:

कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलले कोरोना नियन्त्रणका लागी सबै एकजुट भएर लाग्न अनुरोध गरेका छन । बिश्व महामारीका रुपमा भैलिएको कोरोना नियन्त्रणका लागी सबै मिलेर नलागे थप जटिल अवस्था आउने अध्यक्ष पौडेलले बताए ।

कपिलवस्तु उद्योग बाणिज्य सघंले पनि आफै किट खरिद गरि ब्यवसायीहरुको पिसिआर गरेको बताउदै पौडेलले आफनो ठाउबाट सक्दो रुपमा लाग्न उनले आग्रह गरेका छन ।
सघंले आफै किट खरिद गरेर कार्य क्षेत्र भित्र रहेका ब्यवसायीहरुको पिसिआर जाचँ गरेको हो ।

सम्बन्धित् समाचार