गृहपृष्ठ खबर एकैदिन बुटवलमा थपिए १४ कोरोना संक्रमित

एकैदिन बुटवलमा थपिए १४ कोरोना संक्रमित

प्रकाशित मिति:

बुटवल उपमहानगरपालिकामा १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार वडा नं ३ मा ५ जना, ४ मा ३ जना, ९ मा ३ जना, ११ र १२ मा १ र १ जना थपिएका हुन्।

यीमध्ये १ जनाको ठेगाना बुटवल लेखिएपनि वडा उल्लेख नभएको उपमहानगर स्वास्थ्य शाखाकी अधिकृत गिता पाण्डेले जानकारी दिइन्।

सम्बन्धित् समाचार