कपिलवस्तुको जिल्लाको बाणगंगा नगरपालिकामा समुदायमा कोरोना देखिएपछि नगरपालिका कोरोना नियन्त्रणका लागी तोतेको छ । पछिल्लो समय नगरपालिकाले देनिक जसो स्वाब सकंलनलाई तिव्रता दिएको छ ।
नगरपालिकाले आज सक्रमितको कन्टेक्टमा आएका ९१ जनासहित कुल १२० जनाको स्वाब सकंलन गर्ने बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइनलाई बताए ।
नगरपालिकामा कोरोना लागेका १३ जना एक्टीभ केसमा रहेका छन ।