गृहपृष्ठ खबर कपिलवस्तु प्रेस युनियनका सभापति भण्डारीलाई कोरोना संक्रमण

कपिलवस्तु प्रेस युनियनका सभापति भण्डारीलाई कोरोना संक्रमण

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाका बरिष्ठ पत्रकार तथा प्रेस युनियनका सभापति गोपाल भण्डारीलाई कोरोना संक्रमण देखिएको छ । जिल्लाका बरिष्ठ पत्रकार रहेका भण्डारीलाई आज आएको पिसिआर रिर्पोटमा पोजिटिभ देखिएको हो ।

कपिलवस्तुमा समुदायमा कोरोना फैलीए संगै त्रास बढेको छ । साथै भण्डारीले आफनो सम्पर्कमा आएकालाई पनि पिसिआर जाच गर्न अनुरोध गरेका छन ।

सम्बन्धित् समाचार