गृहपृष्ठ खबर रुपन्देहीको तिलोत्तमामा स्कुटी दुर्घटना, १ जनाको मृत्यु

रुपन्देहीको तिलोत्तमामा स्कुटी दुर्घटना, १ जनाको मृत्यु

प्रकाशित मिति:


रुपन्देहीको तिलोत्तमामा स्कुटी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा कुटी चालक तिलोत्तमा २ शंकरनगर बस्ने शंकर कार्कीको मृत्यु भएको हो ।

तिलोत्तमा नगरपालिका  ३ सीताराइस मिल नजिकै लु २६ प १४५५ नम्बरको स्कुटी पल्टिँदा कार्कीको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका कार्कीको क्रिमसन अस्पताल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

सम्बन्धित् समाचार