गृहपृष्ठ खबर संयोग बन्याे संवाद

संयोग बन्याे संवाद

प्रकाशित मिति:

म सेयर सदस्य तथा संचालक समितिकाे सचिब रहेकाे रेडियाे स्वर्गद्वारी एफएम 88.4 मेगाहर्जमा कार्यरत कर्मचारि स्टेसन म्यानेजर एवम वैखरीकर्मी  भाइ बिमल प्रसाद पाेख्रेलले आफ्नो जन्मदिनमा दिन दुखिलाई सहयाेगकाे अपेक्षा गर्ने धारणा बनाए मलाई फाेन गरि “दाजु कुनै अशक्त बिपन्न परिवार छ कतै भने म सानाे सहयाेग गरि जन्मदिन मनाउछु मेराे जिबनकाे आधा उमेर ढल्किसक्याे अब हिजाे हामी जस्तै बिपन्न परिवारमा खुसियाली लिने तरिकाले जन्मदिन मनाउनु पराे भने।

“मैले हेरे साेधे धेरै ठाउँ तर साेच्दा साेच्दै प्युठानकाे मान्डबि तीन निबासि एकराज अधिकारी जस्ताे दिन दुखि र बिपन्न अरु काे हुन सक्छ र उनलाई प्रकृतिले नै ठगेकाे छ न बाेल्न सक्छन नसुन्छन ब्यथा श्रीमतिकाे पनि उस्तै न घरबास छ न गरिखाने प्रसस्त जग्गाजमिन छ न कमाउने कै छ । मैले त्यहिठाउमा जाउभाई जतिसक्छाै सहयाेग गर जन्मदिन मनाउ भने उनले आफुसक्दाे सहयाेग ५० किलाे चामल दुई किलाे नुन,एक दर्जन कापि एक दर्जन कलम एक लिटर तेल लगेर आफ्नाे जन्मदिन मनाउन पत्रकार सागर रिजाल ,बिजयसिंह भारति,हरि भन्डारि,हरिबस्नेत,सुजल श्रेष्ठ ,मधुसूदन पाेख्रेल,हेमन्त पाठक,लगाएतकाे टाेलि संगै पुगेका भाईकाे जन्मदिनकाे अबसरले नया गति लियाे म त्यसमा खुसिले निकै गदगद भए।

अब असाहाय बिपन्न परिबार एकराजकाे बस्ने बाँस निर्माणमा ऊपस्थित भएका सबै पत्रकार तथा सामाजिक अभियान्ता हरि बस्नेतकाे नेतृत्वमा सहयाेग संकलन गरि उनकाे घर निर्माण संगै जीवन शैली बदल्ने अठाेट बन्याे म पनि घर निर्माणमा आफु सक्दाे सहयाेग गरि उनकाे परिवारकाे जिबनसैलिनै बदल्ने प्रयत्न गरेकाेछु।

जुम्रि निबासी युवा ब्यबसायि कृष्ण खड्काले ग्रिल सहयाेग गर्छु भने विभिन्न ठाउबाट पत्रकारहरुले लेखेकाे उनकाेबारेमाकाे समचार पढेर सहयाेग गर्ने मनाेबल बढाए अब उनकाे बाँस निकै परिवर्तन हुनेभयाे खुसि लागेकाे छ। तपाईंको सानाे सहयाेग एकराजलाई सहयाेगमा जाेड्नुस भन्दै म पनि हिड्न थाले यसरी सानाे संयाेग संवाद बन्याे संबादले बिपन्नकाे मुहार फेरिने भयाे।

सम्बन्धित् समाचार