कपिलवस्तुको वाणगंगामा ६ जना कोरोनाका विरामी थपिएका छन् । वडा नं. १को बैरीयामा दुई महिलासहित ६ जनामा कोभिड(१९ पोजेटिभ देखिएको हो । जसमा ७९ र २९ बर्षका दुईजना महिला रहेका छन् भने २३,२०,४०र ६ बर्षका रहेका छन् ।
विहीबार गरिएको १६ जनाको कन्ट्याक्क टे«सिङ मध्ये शुक्रबार विहान आएको रिपोर्ट अनुसार ६ जनामा कोरोना पुष्टि भएको नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए ।
योसंगै वाणगंगामा कोरोनाका विरामी १ सय ७ पुगेका छन् । जसमा २७ जना संक्रिय बिरामि छन् ।