गृहपृष्ठ खबर कपिलवस्तुमा एक सुरक्षाकर्मी सहित थप १० जनामा कोरोना संक्रमण

कपिलवस्तुमा एक सुरक्षाकर्मी सहित थप १० जनामा कोरोना संक्रमण

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुमा एक जना सुरक्षाकर्मी सहित थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या ११ सय ७८ पुगेको छ । कृष्णनगरमा नौ जना र कपिलवस्तु नगरपालिकामा एक जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

कृष्णनगरमा १ प्रहरी, २ बिद्यतुका कर्मचारी, बहादुरगंज अस्पतालका एक कर्मचारी, २ ब्यापारी, ३ जना समुदायस्तका र कपिलवस्तु नगरपालिका वडा नम्बर १ का एक जना छन ।

सम्बन्धित् समाचार