गृहपृष्ठ खबर बाणगंगा नगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

बाणगंगा नगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित २ जना मध्य वडा नम्बर २ को ३१ वर्षीय महिला र बाणगंगा नगरपालिका वडा नम्बर ५ का ३८ वर्षीय पुरूष रहेको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइन लाई जानकारी दिनु भयो ।

 

सम्बन्धित् समाचार