गृहपृष्ठ खबर रुपन्देहीमा बाख्रा चराउन गएकी महिलालाई खोलाले बगाउँदा मृत्यु

रुपन्देहीमा बाख्रा चराउन गएकी महिलालाई खोलाले बगाउँदा मृत्यु

प्रकाशित मिति:

बुटवल : रुपन्देहीको देवदहमा बाख्रा चराउन गएकी एक महिलालाई खोलाले बगाएर मृत्यु भएको छ । रुपन्देही देवदह नगरपालिका–८ कालिका टोल बस्ने वर्ष ६२ की भिमिश्वरा चिदीको बाख्रा चराउने क्रममा घोडाहा खोला तर्दै गर्दा खोलाले बगाएर मृत्यु भएको हो ।

उनको शवलाई खोलाले बगाई रोहिणी पुल नजिकै पुर्याएको अवस्थामा स्थानीयहरुले फेला परेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

सम्बन्धित् समाचार