गृहपृष्ठ खबर विपन्न, असहाय र अशक्तको घरदैलोमा बुद्धभूमिका रविन्द्र प्रताप मल्ल

विपन्न, असहाय र अशक्तको घरदैलोमा बुद्धभूमिका रविन्द्र प्रताप मल्ल

प्रकाशित मिति:

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर २ गोरुसिंगेका रविन्द्र प्रताप मल्ल विभिन्न सामाजिक कार्यमा अग्रसर बन्दै आएका छन।  विपन्न, असहाय र अशक्तलाई सहयोग गर्दै आएका मल्ल कोहि कसैले दुख पाएको खबर सुन्न साथ सहयोग लिएर पुग्ने गर्दछन । तिन छोराको असामहिक मृत्यु पछि एक्लै भएका उमेरले ७० काटेका ब्रीद सुरेश भण्डारीको परिवारलाई कोहि कसैले सहयोग नगरेको खबर थाहा पाएपछि मल्ल लाहत लिएर पुगेका हुन् ।

चामल, दल, नुन, तेल, हात धुने साबुन लगाएतका सामाग्री दिएर सहयोग गरेकोमा भण्डारीले मल्ललाई समाजसेवा र मानवीय कार्य गर्ने अझ उत्प्रेण मिलोश भन्दै धन्यवाद दिनुभएको थियो।

सम्बन्धित् समाचार