गृहपृष्ठ खबर कपिलवस्तुका थप एक कोरोना संक्रमितको मृत्यु

कपिलवस्तुका थप एक कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुका एक कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा २४ घन्टामा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये एक जना कपिलवस्तुका ५० वर्षीय पुरुष समेत रहेका छन् ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बिहीबार प्रवक्ता डा. जागेश्वर गौतमले १७ जनाको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको बताएका छन् ।

 

सम्बन्धित् समाचार