गृहपृष्ठ खबर कर्मचारीमा कोरोना संक्रमण देखिए पछि एनएमबि बैंक बनगाइ शाखा सिल

कर्मचारीमा कोरोना संक्रमण देखिए पछि एनएमबि बैंक बनगाइ शाखा सिल

प्रकाशित मिति:
एनएमबि बैंक बनगाइ शाखा कपिलवस्तुको एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि शाखा सिल भएको छ ।
बैंकले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभए सम्मका लागि शाखा बन्द गरिएको जनाएको छ ।
सामान्य रूघाखोकीको लक्षण देखिए पछि संक्रमित कर्मचारीले बुटवलमा आफ्नो स्वाव परिक्षण गराएको र नतिजा पोजेटिभ आएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलले वैखरी अनलाइन लाई जानकारी दिनु भयो ।

सम्बन्धित् समाचार