गृहपृष्ठ खबर कोहार र सुनारको मृत्युले नेपाली काग्रेस कपिलवस्तु शोकमा

कोहार र सुनारको मृत्युले नेपाली काग्रेस कपिलवस्तु शोकमा

प्रकाशित मिति:

नेपाली काग्रेस कपिलवस्तुका कार्यकर्ता भिम बहादुर सुनार र किशोर कोहारको मृत्युले काग्रेस कपिलवस्तु शोकमा डुबेको छ । कपिलवस्तु क्षेत्र नः १ नेपाली काग्रेसका सहसचिव सुनार र बाणगंगाका ८ का कृयाशिसल सदस्य कोहार निधनले काग्रेस शोकमा डुबेको हो ।

सक्रिय नेता तथा कार्यकर्ता रुपमा रहेका सुनार र कोहालाई गुमाउनु पर्दा पार्टीलाई निकै घाटा भएको नेपाली काग्रेस कपिलवस्तुका पुर्व पार्टी सभापति राजेश आर्चायले बताए ।

सुनारको पार्थिव शरिरमा नेपाली काग्रेसका पुर्व पार्टी सभापति राजेश आर्चाय, क्षेत्रीय सभापति अब्दुल मन्नान खाँ, कपिलवस्तु नगरपालिकाका मेयर किरण सिहं, महासमिति सदस्य ललित गुरुङ लगायतले नेपाली काग्रेसको झण्डा ओडाएर श्रद्धाञ्जली दिएका थिए ।कपिलवस्तु नगरपालिका वडा नः ११ बस्दै आएका सुनारका २ श्रीमति, ६ छोरा र ३ छोरी रहेका छन ।

यस्तै कोहारको आज लक्ष्मणघाटमा दाहसंस्कार गरिएको छ ।

सम्बन्धित् समाचार