गृहपृष्ठ खबर छापा मार शैलीमा राजधानी सार्ने प्रस्ताव आयो ः प्रदेश सासंद गोतामे

छापा मार शैलीमा राजधानी सार्ने प्रस्ताव आयो ः प्रदेश सासंद गोतामे

प्रकाशित मिति:

प्रदेश नः ५ को सरकारले प्रदेशको राजधानी भालुबाङ बनाउने निर्णय छापामार शैलीमा ल्याएको बताएकि छिन । प्रदेश ५ को कपिलवस्तु स्थायी राजनितिका लागी सरोकारवालाबिच भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सरकारले छापामार शैलीमा एकाएक प्रदेश राजधानी सार्ने प्रस्ताव ल्याएको बताइन ।

छलफलबिना नै ल्याएको प्रस्तावको बिपक्षमा आफु रहेको बताउदै उनले कुनै पनि हालतमा प्रदेशको राजधानी कपिलवस्तु हुनुपर्नेमा जोड दिइन ।

बाणगंगाको चार नः जितपुरमा भएको कार्यक्रममा सरोकारवालाले समेत प्रदेश ५ को राजधानी हरेक हिसावले कपिलवस्तु उपयुतm रहेको बताएका छन ।

सम्बन्धित् समाचार