गृहपृष्ठ खबर प्रदेश ५ राजधानी : दाङको देउखुरी राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित

प्रदेश ५ राजधानी : दाङको देउखुरी राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित

प्रकाशित मिति:

काठमाडौँ — प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ । कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो ।

तीमध्ये पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो । अब केही बेरमा प्रदेश ५ को नाम लुम्बिनी राखियोस् भन्ने प्रस्तावमा मतदान हुने भएको छ ।

 

सम्बन्धित् समाचार