गृहपृष्ठ खबर प्रदेशको स्थायी राजधानी घोषणा भएपछि दाङमा दिपावली (फोटो फिचर)

प्रदेशको स्थायी राजधानी घोषणा भएपछि दाङमा दिपावली (फोटो फिचर)

प्रकाशित मिति:

बुटवल प्रदेशसभाको दुईतिहाई बहुमतले दाङ्गको देउखुरी उपत्यकालाई प्रदेश ५ को स्थायी राजधानी कायम गरेलगत्तै दाङ्गवासीहरुमा खुशीयाली छाएको छ । खुसीयालीसँगै दाङका बजार क्षेत्रका चोक–चोकमा दिपावली गरिएको छ । आज राती दिपावली गरे बुधबार बिहान भालुवाङ्गसम्म विजयी र्याली निकाल्ने तयारी गरिएको छ । उक्त र्याली भालुबाङ्गमा पुगेर आमसभामा परिणत हुने जनाइएको छ ।

सम्बन्धित् समाचार