गृहपृष्ठ खबर कपिलवस्तुमा संक्रिय कोरोना संक्रमितको संख्या १०० नाघ्यो, फेरी थपिए ८ संक्रमित

कपिलवस्तुमा संक्रिय कोरोना संक्रमितको संख्या १०० नाघ्यो, फेरी थपिए ८ संक्रमित

प्रकाशित मिति:

कपिलवस्तुमा सोमबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार बाणगंगा नगरपालिकामा ३ जना, शिवराज नगरपालिकामा ३ जना र कपिलवस्तु नगरपालिकामा २ जना सहित ८ कोरोना संक्रमित थपिएका हुन् ।

योसंगै जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या १०६ पुगेको छ ।

सम्बन्धित् समाचार