गृहपृष्ठ खबर कपिलवस्तुमा मालपोतका कर्मचारीमा कोरोना देखिएपछि कार्यलय शिल

कपिलवस्तुमा मालपोतका कर्मचारीमा कोरोना देखिएपछि कार्यलय शिल

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित मालपोत कार्यालय अनिश्चितकालका लागि शिल गरिएको छ । मालपोत कार्यालयका कर्मचारीमा नै कोरोना संक्रमण पृष्टि भएपछि मालपोत कार्यालय शिल गरिएको मालपोत अधिकृत ऋषि राम पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार कार्यलयका अन्य कार्मचारीको पनि कोरोना परिक्षण गरिने र कारोना रिपोर्ट नआएसम्म कार्यालय बन्द रहने अधिकृत पौडेलले जानकारी दिए ।

सम्बन्धित् समाचार