गृहपृष्ठ खबर नेपाल बाल संगठन कपिलवस्तुको जिल्ला अध्यक्षमा ज्ञवाली

नेपाल बाल संगठन कपिलवस्तुको जिल्ला अध्यक्षमा ज्ञवाली

प्रकाशित मिति:

नेपाल बाल संगठन कपिलवस्तुको जिल्ला कार्यसमितिको अध्यक्ष पदमा यूवा नेता गोपाल ज्ञवाली नियुक्त भएका छन ।

युवा ब्यवसायीका साथै सामाजिक कार्यमा परिचित ज्ञवाली यूवा संघ नेपालका कपिलवस्तु इन्चार्ज समेत रहेका छन ।

महिला तथा वालवालिका मन्त्रालयले ज्ञवालीलाई अध्यक्ष पदमा नियुक्त गरेको छ भने अन्य सदस्यको नियुक्ती भने अध्यक्षको सिफारिसमा हुने कार्यविधी रहेको छ ।

 

यसअघि लामो समय सम्म तौmीहवाका राजु अर्याल अध्यक्ष हुनु हुन्थ्यो । केहिदिन पहिले सरकारले केन्द्रिय समिति सहित सबै जिल्लाका कार्यसमिति भंग गरेपछि नियुक्तीको वाटो खुलेको थियो ।

पाएको जिम्मेवारीलाई गम्भीरताका साथ पुरा गर्ने अध्यक्ष ज्ञवालीले वैखरी अनलाइनलाई बताए ।

सम्बन्धित् समाचार